"शङ्कर शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कुनै सम्पादन सारांश छैन
सा Nirmal Dulal ले शङ्कर शमशेर जङ्ग बहादुर राणा मा पुनर्निर्देश नछोडि त्यसलाई शङ्कर शमशेर जङ्गबहादुर राणा मा सारेको हो: शीर्षक सुधार
(कुनै भिन्नता छैन)

१६:३०, १० फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

शंकर शमशेर जंग बहादुर राणा एक नेपाली कूटनीतिज्ञ थिए। उनले बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्सनेदरल्यान्ड्स को राजदुत भएर काम गरे। उनका बुबा चन्द्र शमशेर जंग बहादुर राणा नेपालका प्रधानमन्त्री थिए।

जीवन र क्यारियर

उनको जन्म १९०९ मा सिंह दरबार, काठमाडौंमा भएको थियो उनी बडा महारानी बाला कुमारीका छोरा थिए। उनी दरबार हाई स्कुलबाट शिक्षा पाएका थिए।

शंकरशमशेरलाई ‘ज्ञानी हजुर’ पनि भनिन्थ्यो। १९८६ सालमा चन्द्रशमशेरको मृत्युपछि शंकरशमशेर ‘ज्ञानी हजुर’ सिंहदरबारबाट हरिहर भवन सरेका थिए। १९९० सालको भूकम्पले हरिहर भवनमा क्षति पुर्‍याएको थियो। ज्ञानी हजुरले मर्मत गराएका थिए। ज्ञानी हजुरलाई २००५ सालमा तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेरले हजुरियामा नियुक्ति गरे। २००६ सालमा शंकरशमशेर संयुक्त अधिराज्य -बेलायत को राजदूत बनाइयो। २००७ सालको क्रान्तिमा उनले राजा ज्ञानेन्द्रलाई मान्यता दिलाउनको लागि पहल गरेको हुनाले राजा त्रिभुवन सँग उनको सम्बन्ध राम्रो थिए। राजदूत भएपछि शंकरशमशेर उतै बसे। २००९ सालमा उनलाई राजदूतबाट हटाइयो र उनको उपयोग गरिरहेको हरिहर भवन सरकारले अधिकरण गर्यो।[१]

मृत्यु

शंकर शमशेरको मृत्यु २०३४ बेलायतमा भयो।

सन्दर्भ