"रोल्वालिङ हिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: {{Infobox mountain <!-- *** Heading *** --> | name = रोल्वालिङ् हिमाल | other_name = <!-- *** Names **** --> | et...
(कुनै भिन्नता छैन)

१२:००, ११ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

रोल्वालिङ् हिमाल
गौरिशङ्कर (बायाँ) तथा मेलुङ्से (दायाँ)
सर्वोच्च बिन्दु
शिखरमेलुङ्से
उचाइ७,१८१ मी (२३,५६० फिट)[१]
निर्देशाङ्क२७°५८′२१″उ॰ ८६°२५′५४″पू॰ / २७.९७२५०°N ८६.४३१६७°E / 27.97250; 86.43167[१]
भूगोल
रोल्वालिङ हिमाल is located in नेपाल
रोल्वालिङ हिमाल
नेपाल-तिब्बत सिमानामा अवस्थिति
रोल्वालिङ हिमाल is located in तिब्बत
रोल्वालिङ हिमाल
रोल्वालिङ हिमाल (तिब्बत)
राष्ट्रहरूनेपाल र तिब्बत
जिल्लादोलखा, नेपाल
हिमशृंखला निर्देशाङ्क२७°५७′उ॰ ८६°२०′पू॰ / २७.९५०°N ८६.३३३°E / 27.950; 86.333निर्देशाङ्कहरू: २७°५७′उ॰ ८६°२०′पू॰ / २७.९५०°N ८६.३३३°E / 27.950; 86.333
सीमानामहालङ्गुर हिमाल

रोल्वालिङ् हिमाल नेपाल दोलखा जिल्ला देखि तिब्बतसम्म फैलिएको हिमश्रृङ्खला हो। यो हिमश्रृङ्खला उत्तरपूर्वमा नाङ्पा ला देखि दक्षिणपश्चिममा तामाकोसी नदीसम्म फैलिएको छ। रोल्वालिङ् हिमाल अन्तर्गत मेलुङ्से (७१८१ मि)[१] मेलुङ्से दोस्रो (७०२३ मि) र गौरीशङ्कर हिमाल (७१३४ मि) तथा अन्य ६००० मिटर भन्दा अग्ला ५० वटा जति हिमालहरू पर्दछन्।

यो पनि हेर्नुहोस्

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ १.२ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", peaklist.org (अङ्ग्रेजीमा), अन्तिम पहुँच १६ नोभेम्बर २०१४