"द्रवलैङ्गिक व्यक्ति" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
'''द्रवलैङ्गिक''' (Gender Fluid) अथवा तरल लैङ्गिकता भएका व्यक्तिहरू भनेका ती व्यक्ति हुन् स्वभाव पुरुषत्व देखि नारीत्वबीच झुलि रहन्छ। जस्तै कहिले उनीहरू एकदम पुरुष जस्तै व्यवहार देखाउँछन्। कहिले एकदम महिला जस्तै व्यवहार देखाँछन्। कहिले ती पुरुषत्व र नारीत्वको बीचमा हुन्छ।हुन्छ । उनीहरूको लैङ्गिकता तरल हुने गर्दछ। द्रवलिङ्गीहरूको कुनै लैङ्गिकताको स्थिरबिन्द्रु हुँदैन। मानिलिऔँ पुरुषत्व दक्षिणी ध्रुव र नारीत्व उत्तरी ध्रुव हो भने, उनीहरू यही दुई ध्रुवका बीचमा जहाँ पनि हुन सक्छन्।सक्छन्; कहिले ध्रुवको चरम बिन्दुहरूमा होलान्,; कहिले अलिकति पुरुषत्व नजिकै र नारीत्वबाट ताढा होलान्।होलान्; कहिले बीचमा होलान्।होलान्; कहिले ७०% एउटामा २०% अर्कोमा होलान्।होलान् । यो लैङ्गिकताको तरल प्रवृत्ति हुने गर्दछ।गर्दछ । <ref>{{cite web |url= https://nepalcfc.org/wp-content/uploads/Basic_SOGIESC_Nepali.pdf | title=यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा |publisher=[[क्वयेर युथ ग्रुप]] र क्याम्पेन फर चेन्ज |archive-url=https://web.archive.org/web/20210203092906/https://nepalcfc.org/wp-content/uploads/Basic_SOGIESC_Nepali.pdf |archive-date=03 January 2021}} </ref> <ref> {{cite web | url= https://bodyanddata.org/wp-content/uploads/2020/06/SOGIESEC.pdf | title = यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई | publisher=Queerक्वयेर Youthयुथ Groupग्रुप}} </ref>
 
==सन्दर्भ==
१,१२८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/995540" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प