"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति ६७: पङ्क्ति ६७:
}}
}}


'''माल्दिभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), आधिकारिक नाम '''गणतन्त्र माल्दिभ्स''' ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स [[दक्षिण एसिया]]को राजनीतिक र आर्थिक सहयोग मञ्च [[दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबैभन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो पटक भएको बहुदलीय लोकतान्त्रिक चुनावमा [[मोहमद नासिर]]ले विजय हासिल गरी [[मामून अब्दुल गय्यूम]]को तीस वर्षको वर्चस्वलाई तोड्यो।
'''माल्दिभ्स''' ({{IPAc-en|audio=en-us-Maldives.ogg|ˈ|m|ɔː|l|d|aɪ|v|z}}, {{IPAc-en|ˈ|m|ɔː|l|d|iː|v|z}} or {{IPAc-en|ˈ|m|æ|l|d|aɪ|v|z}}<ref>[http://dictionary.reference.com/browse/Maldives Dictionary.com: Maldives]</ref>), ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖެ, ''Dhivehi Raa'je''), आधिकारिक नाम '''गणतन्त्र माल्दिभ्स''' ([[धिवेही भाषा|धिवेही]]: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, ''Dhivehi Raa'jeyge Jumhooriyya'') भारतीय उप-महाद्वीपको पश्चिममा [[हिन्द महासागर]]मा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स [[दक्षिण एसिया]]को राजनीतिक र आर्थिक सहयोग मञ्च [[दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क)|सार्क]]को सबैभन्दा सानो सदस्य हो। यसको राजधानी [[माले]] हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट [[पर्यटन]] र [[माछा]] ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब {{Citation needed|date=June 2011}}देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो पटक भएको बहुदलीय लोकतान्त्रिक निर्वाचनमा [[मोहमद नासिर]]ले विजय हासिल गरी [[मामून अब्दुल गय्यूम]]को तीस वर्षको वर्चस्वलाई तोड्यो।


== नामाकरण ==
== नामाकरण ==

०४:२८, १९ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

गणतन्त्र माल्दिभ्स
ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ
(Dhivehi Raajjeyge Jumhooriyya)
माल्दिभ्सको झन्डा
झन्डा
माल्दिभ्सको निसाना छाप
निसाना छाप
राष्ट्रिय गान: Gaumii salaam
"National Salute"
राजधानीमाले ४°१०′३०.६५″उ॰ ७३°३०′३८.१४″पू॰ / ४.१७५१८०६°N ७३.५१०५९४४°E / 4.1751806; 73.5105944
आधिकारिक भाषाहरूधिवेही
जातिगत समूहहरू
≈१००% धिवेहीहरू[१] (विदेशीहरू वाहेक)
रैथाने(हरू)Maldivian
सरकारPresidential republic
Mohammed Waheed Hassan Manik
Mohamed Waheeduddeen (pending confirmation from Majlis)
• सभामुख
Abdulla Shahid
• प्रधान न्यायाधीश
Ahmed Faiz
Independence
• from United Kingdom
२६ जुलाई १९६५
०७ अगस्त २००८
क्षेत्रफल
• जम्मा
२९८ किमी (११५ वर्ग माइल) (206th)
• पानी (%)
≈100% (land negligible)
जनसङ्ख्या
• January 2012 अनुमानित
328,536 [२] (175th)
• घनत्व
१,१०२.५ /किमी2 (२,८५५.५ /वर्ग माइल) (11th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2015 लगत
• जम्मा
$2.931 billion[३]
• प्रति व्यक्ति
$9,005[३] (87th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$2.062 billion[३]
• प्रति व्यक्ति
$6,336[३]
मानव विकास सूचकाङ्क (2011)ह्रास 0.661[४]
त्रुटि: अमान्य एचडिआई मान · 109th
मुद्राMaldivian Rufiyaa (MVR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+5
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड९६०
इन्टरनेट डोमेन.mv

माल्दिभ्स (/ˈmɔːldvz/ ( ), /ˈmɔːldvz/ or /ˈmældvz/[५]), (धिवेही: ދިވެހިރާއްޖެ, Dhivehi Raa'je), आधिकारिक नाम गणतन्त्र माल्दिभ्स (धिवेही: ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ, Dhivehi Raa'jeyge Jumhooriyya) भारतीय उप-महाद्वीपको पश्चिममा हिन्द महासागरमा अवस्थित दक्षिण एसियाली राष्ट्र हो । माल्दिभ्स दक्षिण एसियाको राजनीतिक र आर्थिक सहयोग मञ्च सार्कको सबैभन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। माल्दिभ्सको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटनमाछा ब्यवसायमा आधारित छ र यसको गिन्ती सबैभन्दा गरीब[स्रोत नखुलेको]देशहरू मध्ये हुन्छ। सन् २००८ मा राष्ट्रपति पदको लागि पहिलो पटक भएको बहुदलीय लोकतान्त्रिक निर्वाचनमा मोहमद नासिरले विजय हासिल गरी मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।

नामाकरण

माल्दिभ्स, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलङ्काको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।

केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीपबाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।[स्रोत नखुलेको]

इतिहास

भाषा

धिवेही (Dhivehi) माल्दिभ्सको राष्ट्रिय भाषा हो जुन जनसामान्यको भाषा पनि हो।

अर्थतन्त्र

खेलकुद

सन्दर्भ सामग्रीहरू

  1. David Levinson (१९४७), Ethnic groups worldwide: a ready reference handbook, Oryx Publishers, आइएसबिएन 978-1-57356-019-1, अन्तिम पहुँच १ फेब्रुअरी २०११ 
  2. "CIA Factbook" 
  3. ३.० ३.१ ३.२ ३.३ "Maldives", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०११ 
  4. Human development statistical annex. undp.org (2011)
  5. Dictionary.com: Maldives

बाह्य कडीहरू