"रचना रिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३: पङ्क्ति ४३:


==सांगीतिक जीवन==
==सांगीतिक जीवन==
रचना रिमाल [[नेपाल आइड]]बाट बाहिरी सकेपछि फोटो फिरिमा बोलको गितबाट निकै चर्चित भएकि थिइन्। [[कोरोना भाइरस]]का बेला लकडाउनमा नेपालकै सबैभन्दा व्यस्त गायिकाका रूपमा पनि छाएकि थिइन्। रचना हाल छोटो समयमा सफलता पाउने र वर्तमान नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायिका हुन्।

===नेपाल आइडल===
===नेपाल आइडल===



१६:००, १९ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

रचना रिमाल
जन्मसन् १९९८ अगस्ट १३[१]
भद्रपुर, झापा जिल्ला[२]
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
पेशागायिकी
कार्यकालसन् २०२० देखि
चिनारीको कारणसुगम गीत/लोकगितहरू गायिका
धर्महिन्दू

रचना रिमाल एक नेपाली गायिका हुन्। उनी नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन्। उनी २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्।

प्रारम्भिक जीवन

बाल्यकाल तथा शिक्षा

पारिवारिक अवस्था

सांगीतिक जीवन

रचना रिमाल नेपाल आइडबाट बाहिरी सकेपछि फोटो फिरिमा बोलको गितबाट निकै चर्चित भएकि थिइन्। कोरोना भाइरसका बेला लकडाउनमा नेपालकै सबैभन्दा व्यस्त गायिकाका रूपमा पनि छाएकि थिइन्। रचना हाल छोटो समयमा सफलता पाउने र वर्तमान नेपाली सांगीतिक क्षेत्रमा चर्चित गायिका हुन्।

नेपाल आइडल

चर्चित गीतहरु

रचना रिमालका अत्यधिक सफल र चर्चित गीतहरु
  • फोटो फिरिममा (२०२०)

सम्मानहरू

सन्दर्भ सामाग्रीहरू

  1. "Rachana Rimal Biography, Wiki, Age, Songs, Family"kumarbbaniya (अंग्रेजी) भाषा)। सङ्ग्रह मिति ४ अक्टोबर २०२० 
  2. "Rachana Rimal – Biography, Age, Relation, Song & Many More"jankarinepal (अंग्रेजी) भाषा)। 

बाह्य सुत्रहरू