"परमहंस योगानन्द" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
१९१४ मा स्कटीस चर्च कलेज, कलकत्ताबाट मानविकी संकायमा प्रविणता प्रमाणपत्र परीक्षा उत्तीर्ण गरेपछि, उहाँले श्री रामपुर कलेजबाट वर्तमान समयको ब्याचलर अफ आर्ट्स अर्थात् बी.ए. को समान डिग्रीका साथ स्नातकको उपाधि प्राप्त गर्नुभयो जसलाई त्यस समयमा ए.बी भन्ने गरिन्थ्यो।
 
जुलाई १९१४ मा कलेजबाट स्नातक गरेको ठीक एक बर्ष पछि, उहाँले स्वामी संस्थान अन्तर्गत सन्यास ग्रहण गर्नुभयो र आफ्नो पारिवारिक नाम मुकुन्द लाल घोस लाई छोडेर उहाँ स्वामी परम्परा को गिरि शाखा को योगानन्द गिरि का नामले चिनिन थाल्नुभयो।<ref name="autob2" />१९१७ मा, योगानन्दले [[दीहिका]], [[पश्चिम बंगाल]] मा केटाहरु का लागि एउटा स्कूलको स्थापना गर्नुभयो, जसमा आधुनिक शैक्षिक प्रविधिको [[योग]] प्रशिक्षण र आध्यात्मिक आदर्शलाई जोडिएको थियो। एक बर्ष पछि, स्कूललाई [[रांची]]मा स्थानान्तरित गरिएको थियो।<ref name="autob2" />उक्त स्कूल स्थापनाको पहिलो बर्ष नै त्यहाँ अध्ययन गर्ने छात्रहरु मध्ये एक योगानन्द कै कान्छा भाई [[:en:Bishnu Charan Ghosh|बिष्णु चरण घोष]] पनि थिए, जसले त्यहाँ योग का अनेक आसनहरु सिके र [[:en:Bikram Choudhury|बिक्रम चौधरी]]लाई सिकाए।<ref name="Newcombe2017">{{cite journal |last=Newcombe |first=Suzanne |author-link=Suzanne Newcombe |title=The Revival of Yoga in Contemporary India |journal=Religion |publisher=Oxford Research Encyclopedias |volume=1 |year=2017 |doi=10.1093/acrefore/9780199340378.013.253|isbn=9780199340378 |url=http://oro.open.ac.uk/48147/1/April_Yoga_Revival_Newcombe.pdf }}</ref>
 
==उपदेश==
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997139" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प