"परमहंस योगानन्द" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा
 
जुलाई १९१४ मा कलेजबाट स्नातक गरेको ठीक एक बर्ष पछि, उहाँले स्वामी संस्थान अन्तर्गत सन्यास ग्रहण गर्नुभयो र आफ्नो पारिवारिक नाम मुकुन्द लाल घोस लाई छोडेर उहाँ स्वामी परम्परा को गिरि शाखा को योगानन्द गिरि का नामले चिनिन थाल्नुभयो।<ref name="autob2" />१९१७ मा, योगानन्दले [[दीहिका]], [[पश्चिम बंगाल]] मा केटाहरु का लागि एउटा स्कूलको स्थापना गर्नुभयो, जसमा आधुनिक शैक्षिक प्रविधिको [[योग]] प्रशिक्षण र आध्यात्मिक आदर्शलाई जोडिएको थियो। एक बर्ष पछि, स्कूललाई [[रांची]]मा स्थानान्तरित गरिएको थियो।<ref name="autob2" />उक्त स्कूल स्थापनाको पहिलो बर्ष नै त्यहाँ अध्ययन गर्ने छात्रहरु मध्ये एक योगानन्द कै कान्छा भाई [[:en:Bishnu Charan Ghosh|बिष्णु चरण घोष]] पनि थिए, जसले त्यहाँ योग का अनेक आसनहरु सिके र [[:en:Bikram Choudhury|बिक्रम चौधरी]]लाई सिकाए।<ref name="Newcombe2017">{{cite journal |last=Newcombe |first=Suzanne |author-link=Suzanne Newcombe |title=The Revival of Yoga in Contemporary India |journal=Religion |publisher=Oxford Research Encyclopedias |volume=1 |year=2017 |doi=10.1093/acrefore/9780199340378.013.253|isbn=9780199340378 |url=http://oro.open.ac.uk/48147/1/April_Yoga_Revival_Newcombe.pdf }}</ref>
 
 
===अमेरिका मा शिक्षण===
[[File:Paramahansa-Yogananda-meditating.jpg|thumb|upright|योगानन्द सन् १९१० मा ध्यान गर्दै]]
 
==उपदेश==
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997302" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प