"सती प्रथा" का संशोधनहरू बिचको अन्तर
→यो पनि हेर्नुहोस्: सफाइ गरियो |
|||
पङ्क्ति १७: | पङ्क्ति १७: | ||
==बाह्य सूत्र== |
==बाह्य सूत्र== |
||
{{stub}} |
|||
{{Commonscat|Sati}} |
{{Commonscat|Sati}} |
||
२०:०४, २१ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन
सम्बन्धि लेख |
महिला विरुद्धका हिंसाहरू |
---|
मुद्दाहरू |
यौन हिंसा तथा बलात्कार |
सम्बन्धित विषय |
सती प्रथा आफ्नो मृतक पतिको चितामा पत्नी पनि जिउँदै जल्ने प्रथा हो। भारत र नेपाल मा प्रचलित यो कुप्रथा लाई भारतमा
या ले सन १८६१ मा कानुन द्वारा बन्देज गरेकि थिइन् | वि.सं. १९१० मा जङ्गबहादुर राणा ले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए। तर उनको मृत्यु हुँदा उनका ४२ रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन्। जङ्गबहादुर राणाले १६ वर्षभन्दा मुनीका बिधवा महिला र ९ वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए । यद्यपि सती प्रथा अन्त्यको घोषणा २५ असार १९७७[१] सालमा चन्द्र शमशेरले गरेका थिए। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सतीप्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ ।
उत्पत्ति तथा प्रयोग
सती शब्द मुख्यत हिन्दु देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फालहालेर आत्मदाह गरेकी थिइन् । सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ "असल पत्नी" हुन्छ ।
यो पनि हेर्नुहोस्
सन्दर्भ सामग्री
- ↑ "सती प्रथा अन्त्य भएको १०० वर्ष पूरा, 'बदलिएन सामाजिक सोच", हिमाल खबर, अन्तिम पहुँच १९ अक्टोबर २०२०।