"सोम बहादुर कुमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३९: पङ्क्ति ३९:
{{MedalCompetition |नेपालका लागि प्रतिस्पर्धा}}
{{MedalCompetition |नेपालका लागि प्रतिस्पर्धा}}


{{MedalBronze | तेह्रौं साग गेम २०१९ |८०० मीटर}}
{{MedalBronze | साग गेम २०१९ |८०० मीटर}}


{{MedalCompetition |राष्ट्रिय प्रतियोगिताहरू}}
{{MedalCompetition |राष्ट्रिय प्रतियोगिताहरू}}

२३:१३, २३ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन

सोम बहादुर कुमाल
तेह्रौं सागमा कांश्य पदकका साथ सोम बहादुर कुमाल
व्यक्तिगत जानकारी
जन्म नामसोम बहादुर
पुरा नामसोम बहादुर कुमाल
राष्ट्रियतानेपाली
जन्मसन् १९९२ मे २६
खेल
राष्ट्रनेपाल
खेलएथ्लेटिक्स
प्रतिस्पर्धा(हरू)दौड
क्लबनेपाल आर्मी क्लब
टोलीनेपाल आर्मी टिम
पदक कीर्तिमान
नेपालका लागि प्रतिस्पर्धा


कांस्य पदक – तेस्रो स्थान साग गेम २०१९ ८०० मीटर


राष्ट्रिय प्रतियोगिताहरू
सवर्ण पदक – पहिलो स्थान सातौ राष्ट्रिय खेलकुद २०७६ ४०० मीटर
सवर्ण पदक – पहिलो स्थान सातौ राष्ट्रिय खेलकुद २०७६ ८०० मीटर
सवर्ण पदक – पहिलो स्थान सातौ राष्ट्रिय खेलकुद २०७६ ४×४०० मीटर

सोम बहादुर कुमाल एक नेपाली एथलेटिक्स खेलाडी हुन्। उनी मुख्य गरि एथलेटिक्स अन्तर्गत छोटो दौडको राष्ट्रिय खेलाडी हुन्। नेपाली राष्ट्रिय दौड खेलाडी उनी नेपाल आर्मी क्लबबाट घरेलु प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्। एथ्लेटिक्सको ८०० मीटर दौडका राष्ट्रिय किर्तिमान बनाएका उनले २०१९ को दक्षिण एसियाली खेलकुदमा काश्य पदक जितेका थिए।

प्रारम्भिक जीवन

बाल्यकाल तथा शिक्षा

खेल जीवन

सोमबार बहादुर कुमाल नेपाली एथ्लेटिक्स खेलका छोटो र मध्य गतिका खेलाडी हुन्। एथलेटिक्समएथलेटिक्समा ८०० मिटर स्पर्धामा सोम बहादुरको नाममा नेपालकै राष्ट्रिय कीर्तिमान रहेको छ। सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्समा १ मिनेट ५० दशमलब २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए।

एसियाली खेलकुद २०१९

सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियन खेलकुदको पहिलो छनोट चरणमा १ मिनेट ५० दशमलव २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए, यो किर्तिमानसकिर्तिमानसगै उनी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनी १ मिनेट ५३ दशमलव २२ सेकेन्डमा पुरा गरि पन्धौं स्थान प्राप्त गर्न सफल भएका थिए[१][२]

विश्व सैनिक खेलकूद प्रतियोगिता

सन् २०१९ मा चिनमा आयोजना भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए। उनले हिट चरणको खेलमा दोस्रो हुँदै फाइनल चरणमा स्थान बनाएका थिए[३]। चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरेका थिए।

अन्तर्राष्ट्रिय सहभागिताहरू

पेशागत जीवन

सोम बहादुर कुमाल एक नेपाली उत्कृष्ट खेलाडीसँगै राष्ट्र सेवक कर्मचारी समेत हुन्। उनी हाल नेपाली सेनामा आबद्ध रहेका छन्। उनले वि•स• २०६९ देखि नेपाली सेनामा प्रवेश गरेका थिए।

सम्मान तथा पुरस्कारहरू

सन्दर्भ सामाग्रीहरू

बाह्य कडीहरू