"सोम बहादुर कुमाल" का संशोधनहरू बिचको अन्तर
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३५: | पङ्क्ति ३५: | ||
| paralympics = |
| paralympics = |
||
| highestranking = |
| highestranking = |
||
| pb = |
| pb = १.५०.२५ सेकेण्ड (८०० मीटर) |
||
| medaltemplates = |
| medaltemplates = |
||
{{MedalCompetition |नेपालका लागि प्रतिस्पर्धा}} |
{{MedalCompetition | नेपालका लागि प्रतिस्पर्धा}} |
||
{{MedalBronze | साग गेम २०१९ |८०० मीटर}} |
{{MedalBronze | साग गेम २०१९ |८०० मीटर}} |
||
}} |
|||
{{MedalCompetition |राष्ट्रिय प्रतियोगिताहरू}} |
{{MedalCompetition |राष्ट्रिय प्रतियोगिताहरू}} |
०७:४३, २४ फेब्रुअरी २०२१ जस्तै गरी पुनरावलोकन
व्यक्तिगत जानकारी | ||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म नाम | सोम बहादुर | |||||||||||||||||||
पुरा नाम | सोम बहादुर कुमाल | |||||||||||||||||||
राष्ट्रियता | नेपाली | |||||||||||||||||||
जन्म | सन् १९९२ मे २६ | |||||||||||||||||||
खेल | ||||||||||||||||||||
राष्ट्र | नेपाल | |||||||||||||||||||
खेल | एथ्लेटिक्स | |||||||||||||||||||
प्रतिस्पर्धा(हरू) | दौड | |||||||||||||||||||
क्लब | नेपाल आर्मी क्लब | |||||||||||||||||||
टोली | नेपाल आर्मी टिम | |||||||||||||||||||
उपलब्धि र उपाधिहरू | ||||||||||||||||||||
व्यक्तिगत उत्कृष्ट(हरू) | १.५०.२५ सेकेण्ड (८०० मीटर) | |||||||||||||||||||
पदक कीर्तिमान
|
सोम बहादुर कुमाल एक नेपाली एथलेटिक्स खेलाडी हुन्। उनी मुख्य गरि एथलेटिक्स अन्तर्गत छोटो दौडको राष्ट्रिय खेलाडी हुन्। नेपाली राष्ट्रिय दौड खेलाडी उनी नेपाल आर्मी क्लबबाट घरेलु प्रतियोगिताहरूमा सहभागीता जनाउने गर्दछन्। एथ्लेटिक्सको ८०० मीटर दौडका राष्ट्रिय किर्तिमान बनाएका उनले २०१९ को दक्षिण एसियाली खेलकुदमा काश्य पदक जितेका थिए।
प्रारम्भिक जीवन
बाल्यकाल तथा शिक्षा
खेल जीवन
सोमबार बहादुर कुमाल नेपाली एथ्लेटिक्स खेलका छोटो र मध्य गतिका खेलाडी हुन्। एथलेटिक्समएथलेटिक्समा ८०० मिटर स्पर्धामा सोम बहादुरको नाममा नेपालकै राष्ट्रिय कीर्तिमान रहेको छ। सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियन गेम्समा १ मिनेट ५० दशमलब २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए।
एसियाली खेलकुद २०१९
सन् २०१९ मा इन्डोनेसियामा सम्पन्न १८औं एसियन खेलकुदको पहिलो छनोट चरणमा १ मिनेट ५० दशमलव २५ सेकेण्डको समय निकाल्दै उनले कीर्तिमान बनाएका थिए, यो किर्तिमानसकिर्तिमानसगै उनी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका थिए। तर सेमिफाइनलमा उनी १ मिनेट ५३ दशमलव २२ सेकेन्डमा पुरा गरि पन्धौं स्थान प्राप्त गर्न सफल भएका थिए[१][२] ।
विश्व सैनिक खेलकूद प्रतियोगिता
सन् २०१९ मा चिनमा आयोजना भएको सातौं विश्व सैनिक खेलकूद प्रतियोगिताको एथलेटिक्सतर्फ ८०० मिटर दौडमा सोम बहादुर कुमाल फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए। उनले हिट चरणको खेलमा दोस्रो हुँदै फाइनल चरणमा स्थान बनाएका थिए[३]। चौंथो हिटमा रहेका सोमले निर्धारित दुरी १ मिनेट ५० दशमलब ५० सेकेण्डमा पुरा गरेका थिए।
अन्तर्राष्ट्रिय सहभागिताहरू
पेशागत जीवन
सोम बहादुर कुमाल एक नेपाली उत्कृष्ट खेलाडीसँगै राष्ट्र सेवक कर्मचारी समेत हुन्। उनी हाल नेपाली सेनामा आबद्ध रहेका छन्। उनले वि•स• २०६९ देखि नेपाली सेनामा प्रवेश गरेका थिए।
सम्मान तथा पुरस्कारहरू
सन्दर्भ सामाग्रीहरू
- ↑ "Heats and Semifinals results", अन्तिम पहुँच २२ अप्रिल २०१९।
- ↑ "Final results", अन्तिम पहुँच २२ अप्रिल २०१९।
- ↑ नेपालका सोम फाइनल चरणमा प्रवेश, खेलपाती, प्रकाशित मिति: कार्तिक ६, २०७६, ०१:३०:००