"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
सा (clean up, replaced: ==बाह्य लिङ्कहरू== → ==बाह्य कडीहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै)
गीर्वाणयुद्ध वीरर्विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरुका सल्लाहले (राजगुरु रङ्गनाथ पौडेल लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा
हिन्दूपरम्परागत शास्त्रविधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०३ ।</ref>
==मुख्य घटना हरुघटनाहरु==
यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ ।
 
यिनले ''वीर विक्रम''को उपाधि धारण गरेका थिए।
 
=== राज्याभिषेक ===
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा [[गीर्वाणयुद्ध विक्रम शाह|गिर्वाणयुद्ध विक्रम शाह]]लाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।<ref>धनबज्र बज्राचार्य (सम्पादक) : पण्डित सुदरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा, काठमाडौँ: नेपाल सांस्कृतिक परिषद्, वि सं २०१९, पृष्ठ १५३</ref> उक्त शुभकार्यमा काठमाडौँ पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।
 
=== नेपालको महाभारत ===
 
=== रणबहादुर शाहको हत्या ===
 
=== पहिलो भण्डारखाल पर्व ===
 
 
{{Main}}
 
=== नेपाल अंग्रेज युद्ध ===
 
=== सुगौली सन्धि ===
[[File:King Girvan Yuddhavikram Shah (1797-1816) LACMA M.76.129.jpg|thumb|राजा गिर्वाणयुद्ध]]
==मृत्यु==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997908" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प