"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
वि.सं. १८५४ मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो ।
 
गीर्वाणयुद्ध वीरर्विक्रमलाई पठनपाठनको पाठ्यक्रम निर्माण गरी राजगुरु रङ्गनाथ पौडेलले राजविधानसार भन्ने ग्रन्थ तयार गरी पढाउने काम भएको थियो। उनले वि.सं. १८६९ मा प्रकाण्ड विद्वानहरुका सल्लाहले (राजगुरु [[रङ्गनाथ पौडेल]] लगायत) आर्य सनातन धर्मको नीतिनियम कर्म गर्दा
हिन्दूपरम्परागत शास्त्रविधि नछोडी कर्मको फल पाउनका निमित्त सत्कर्म-रत्नावली नामक ग्रन्थको रचना गरेका थिए।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०३ ।</ref>
==मुख्य घटनाहरु==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997913" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प