"राजपुत" का संशोधनहरू बिचको अन्तर

Jump to navigation Jump to search
कुनै सम्पादन सारांश छैन्
सा (Reverted 1 edit by Mugalputr (talk) to last revision by Sarojbot (TwinkleGlobal))
चिनो: पूर्ववत
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
| caption = इलस्ट्रेटेड लंदन समाचारबाट 1876 [[राजस्थान]]को राजपूतहरूको तस्वीर
}}
'''राजपुत''' [[भारत]], [[पाकिस्तान]] एवम [[नेपाल]]मा बसोबास गर्ने विभिन्न वर्ण तथा जातिहरूको सम्मिश्रत समुदाय हो । आधुनिक इतिहासकारहरूको राजपुत एक मिश्रित जातिय समुदाय भएको कुरामा सहमति जनाउछन् । यस समुदायमा विभिन्न सामाजिक तथा वर्णसमुहबाट (जसमा शुद्र एवं आदिवासी समुदायलगायत पनि पर्दछन्) आएका मानिसहरू एक भै बनेको समुदाय हो । <ref>https://books.google.com.np/books?id=k74KAQAAIAAJ&redir_esc=y</ref> राजपूतहरू [[क्षत्रिय]]हरूको भएको दाबी गर्दछन् तर इतिहासकार हरूका अनुसार राजपुत एक समुहमिश्रित जातिय समुदाय हो । शुद्र एवं आदिवासी समुदायबाट राजपुतमा परिवर्तन हुने प्रक्रिया लाई [[राजपुतकरण]] भनिन्छ ।<ref>https://books.google.com.np/books?id=9tU5AQAAIAAJ&redir_esc=y</ref> ''राजा'' र ''पुत्र''बाट बनेको शब्द राजपुत्रको अप्रभंश भै राजपुत भएको हो ।
[[File:RajaRaviVarma MaharanaPratap.jpg|thumb|[[महाराणा प्रताप]], भारतको सर्वाधिक प्रसिद्ध राजपुत]]
राजपुतहरू प्रायः [[राजस्थान]] र [[गुजरात]]मा बसोबास गर्ने गर्दछन् । आजको समयमा राजपुतका सन्तानहरू संसारभर फैलिएका छन् ।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/997932" बाट अनुप्रेषित

पथप्रदर्शन विकल्प