"विश्व भोकमरी सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
"Global Hunger Index" पृष्ठलाई अनुवाद गरि सृजना गरियो
 
सा सामान्य सुधार
पङ्क्ति १: पङ्क्ति १:
[[चित्र:2020_Global_Hunger_Index_by_Severity.png|alt=|thumb|300x300px| २०२० मा विश्व भोकमरी सूचकाङ्क]]
[[चित्र:2020_Global_Hunger_Index_by_Severity.png|alt=|thumb|300x300px| २०२० मा विश्व भोकमरी सूचकाङ्क]]
'''विश्व भोकमरी सूचकाङ्क''' '''(Global Hunger Index-GHI)''' विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। GHI गणना वार्षिक रूपमा गरिन्छ, र यसको नतीजा प्रत्येक वर्ष अक्टोबरमा जारी रिपोर्टमा देखाइन्छ। <ref>2019 GHI: [https://www.globalhungerindex.org/about.html Chapter 1]</ref> <ref>[https://papers.ssrn.com/sol3/papers.cfm?abstract_id=3515120 Global Hunger Index.] "Global Hunger Index and the Paradox of Hunger". ''Human Rights & the Global Economy eJournal.'' Social Science Research Network (SSRN).</ref>
'''विश्व भोकमरी सूचकाङ्क''' '''(Global Hunger Index-GHI)''' विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ र यसको नतीजा प्रत्येक वर्ष अक्टोबरमा जारी गरिने रिपोर्टमा देखाइन्छ।<ref>2019 GHI: [https://www.globalhungerindex.org/about.html Chapter 1]</ref> <ref>[https://papers.ssrn.com/sol3/papers.cfm?abstract_id=3515120 Global Hunger Index.] "Global Hunger Index and the Paradox of Hunger". ''Human Rights & the Global Economy eJournal.'' Social Science Research Network (SSRN).</ref>


सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि २०२० को रिपोर्ट अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम वर्गीकृत गरिएको छ। धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केहि देशहरूमा भोकमरी कायम छ र किहीमा झन् झन् खराब हुँदै गइरहेको छ।
सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को रिपोर्ट अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम वर्गीकृत गरिएको छ। धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केहि देशहरूमा भोकमरी कायम छ र केहीमा झन् झन् खराब हुँदै गइरहेको छ।


== GHI को गणना ==
== सूचकाङ्कको गणना ==
विश्व भोकमरीको सूचक अङ्क ० र १०० को बीचमा हुन्छ। यो अङ्क जति कम भयो त्यति नै भोकमरी कम रहेको जनाउँछ। यसलाई तलको चार्टले अझ स्पष्ट पार्छ: <ref name="GHI-Summary2016">von Grebmer, Klaus; Bernstein, Jill; Hossain, Naomi; Brown, Tracy; Prasai, Nilam; Yohannes, Yisehac; Patterson, Fraser; Sonntag, Andrea; Zimmermann, Sophia-Marie; Towey, Olive; and Foley, Connell. 2017. [https://www.ifpri.org/cdmref/p15738coll2/id/131420/filename/131631.pdf 2017 "Global Hunger Index: The inequalities of hunger: Synopsis"]. Washington, D.C.; Bonn; and Dublin: International Food Policy Research Institute, Welthungerhilfe, and Concern Worldwide.</ref>
विश्व भोकमरीको सूचक अङ्क ० र १०० को बीचमा हुन्छ। यो अङ्क जति कम भयो त्यति नै भोकमरी कम रहेको जनाउँछ। यसलाई तलको तालिकाले अझ स्पष्ट पार्छ: <ref name="GHI-Summary2016">von Grebmer, Klaus; Bernstein, Jill; Hossain, Naomi; Brown, Tracy; Prasai, Nilam; Yohannes, Yisehac; Patterson, Fraser; Sonntag, Andrea; Zimmermann, Sophia-Marie; Towey, Olive; and Foley, Connell. 2017. [https://www.ifpri.org/cdmref/p15738coll2/id/131420/filename/131631.pdf 2017 "Global Hunger Index: The inequalities of hunger: Synopsis"]. Washington, D.C.; Bonn; and Dublin: International Food Policy Research Institute, Welthungerhilfe, and Concern Worldwide.</ref>
{| class="wikitable"
{| class="wikitable"
|+
|+
पङ्क्ति २७: पङ्क्ति २७:
|}
|}


== सन्दर्भ सामाग्री ==
== सन्दर्भ सामाग्रीहरू ==
{{Reflist}}


== बाह्य लिंकहरू ==
== बाह्य कडीहरू ==

१३:०२, २२ मार्च २०२१ जस्तै गरी पुनरावलोकन

२०२० मा विश्व भोकमरी सूचकाङ्क

विश्व भोकमरी सूचकाङ्क (Global Hunger Index-GHI) विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो। यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ र यसको नतीजा प्रत्येक वर्ष अक्टोबरमा जारी गरिने रिपोर्टमा देखाइन्छ।[१] [२]

सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को रिपोर्ट अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम वर्गीकृत गरिएको छ। धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केहि देशहरूमा भोकमरी कायम छ र केहीमा झन् झन् खराब हुँदै गइरहेको छ।

सूचकाङ्कको गणना

विश्व भोकमरीको सूचक अङ्क ० र १०० को बीचमा हुन्छ। यो अङ्क जति कम भयो त्यति नै भोकमरी कम रहेको जनाउँछ। यसलाई तलको तालिकाले अझ स्पष्ट पार्छ: [३]

स्तर मान
कम ९.९
मध्यम १०.०-१९.९
गम्भीर २०.०-३४.९.
डरलाग्दो ३५.०-४९.९
अत्यन्तै डरलाग्दा ≥५०.०

सन्दर्भ सामाग्रीहरू

  1. 2019 GHI: Chapter 1
  2. Global Hunger Index. "Global Hunger Index and the Paradox of Hunger". Human Rights & the Global Economy eJournal. Social Science Research Network (SSRN).
  3. von Grebmer, Klaus; Bernstein, Jill; Hossain, Naomi; Brown, Tracy; Prasai, Nilam; Yohannes, Yisehac; Patterson, Fraser; Sonntag, Andrea; Zimmermann, Sophia-Marie; Towey, Olive; and Foley, Connell. 2017. 2017 "Global Hunger Index: The inequalities of hunger: Synopsis". Washington, D.C.; Bonn; and Dublin: International Food Policy Research Institute, Welthungerhilfe, and Concern Worldwide.

बाह्य कडीहरू