चट्याङ्ग (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


चट्याङ्ग (चलचित्र) एक नेपाली कथानक चलचित्र हो । विश्वमूर्तिफिल्मस्प्रोडक्सन प्रा.लि.को ब्यानरमा यो चलचत्रिको निर्माण भएको हो । चलचित्रमाराजेश हमाल, गौरी मल्ल, दिनेश शर्मा, रुपा राना, सुभद्राअधिकारी, टीका पहारी, रमेश बुढाथोकी, हरिहर शर्मा लगायतकाकलाकारको अभिनय रहेको छ । चलचित्रमारनजीतगजमेरको संगीत, कमल राईकोनृत्य, राजेन्द्र खड्गीको द्धन्द,नरेन्द्र खडकाको सम्पादन, दीपक ढकालको छायाङ्कन, धनेन्द्र विमलको गीतरहेको छ । कुमार सानु, कुमार कान्छा, आशाभोसले, साधना सरगमकोपाश्र्व स्वर रहेको छ । पटकथा, सम्वाद रनिर्देशनयादव खरेलको रहेको छ । कोडाककलरमानिर्माण गरिएको यो चलचित्रको निर्माण लागत४०लाख रहेको छ । वि.सं. २०४९ साल फाल्गुण २ गते छायाङ्कन शुभारम्भ भएको यो चलचित्रको वि.सं.२०५०माप्रथमप्रर्दशनगरिएको थियो । श्यामकृष्ण खड्गी, रत्नदास खड्गी, मानकृष्ण खड्गी र लक्ष्मीसिंह खड्गीचलचित्रकानिर्माताहुन् ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]