विश्वविद्यालयमा अग्निपूजा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विश्वविद्यालयमा अग्निपूजा गोविन्दराज भट्टराईद्धारा लिखित निबन्धसंग्रह हो।उनले यो पुस्तक २०६१मा प्रकाशित गरेका थिए।