विश्वात्म दर्शन (पत्रिका)
Jump to navigation
Jump to search
विश्वात्म दर्शन (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य लेखनाथ कोइरालाद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक वृहद आध्यात्मिक परिषद हो। यसको प्रकाशन काठमाडौंमा मासिक २०२८ पुसमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|