विश्व हुलाक संघ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
विश्व हुलाक सङ्घ
चित्र:Universal Postal Union Logo.png
स्थापनाअक्टोबर ९, १८७४; १४५ वर्ष पहिले (१८७४-१०-09)
प्रकारसंयुक्त राष्ट्र सङ्घका विशेषज्ञ समितिहरु
कानुनी अवस्थासक्रिय
मुख्यालयBern, Switzerland
वेबसाइटUPU.int

विश्व हुलाक सङ्घ संसारभरको हुलाक सेवालाई स्तरीय र सुदृढ बनाउने उद्देश्यले खुलेको संस्था हो । यसको स्थापना सन् १८७४ अक्टोबर ९ मा भएको हो । यसको स्थापना भएको दिन पारेर वर्षेनि अक्टोबर ९ मा विश्वभर विश्व हुलाक दिवस मनाइन्छ । पछि यो सङ्घ संयुक्त राष्ट्र सङ्घको विशेषीकृत निकाय हो ।

नेपालले सन् १९५६ जुलाई ११ का दिन विश्व हुलाक सङ्घको सदस्यता पाएको हो ।