विष्णु नविन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


विष्णु नविनको जन्म इलाम जिल्लामा भएको थियो। सानो उमेरमा नै रमाइला कविताहरू लेख्ने नविनले इलाममा एक हरफे कविता तथा कोठे कविता गोष्ठी जस्ता अभियान चलाएका थिए।

कवि नविनको अल्पायुमैं निधन भएको छ।हालसालै इलामको चियावारीमा यिनको शालिक स्थापना गरिएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]