वि.सं २०५६ मा नेपालमा
स्वरूप
वि.सं २०५६ मा नेपालमा भएका प्रमुख घटनाहरू यस प्रकार छन्:
पदाधिकारीहरू
[सम्पादन]- राजा: वीरेन्द्र
- प्रधानमन्त्री: गिरिजाप्रसाद कोइराला (२०५५ वैशाख २ – २०५६ जेठ १७) (दोस्रो कार्यकाल) (२०५६ चैत ९ देखि) (तेस्रो कार्यकाल) र कृष्णप्रसाद भट्टराई (२०५६ जेठ १७ – २०५६ चैत ९) (दोस्रो कार्यकाल)
- प्रधानन्यायाधीश: मोहनप्रसाद शर्मा (२०५४ चैत–२०५६ मङ्सिर २९) र केशवप्रसाद उपाध्याय (२०५६ पुस १ देखि)
घटनाहरू
[सम्पादन]- २०५६ वैशाख २० देखि २०५६ जेठ ३ नेपालमा आम निर्वाचन सम्पन्न भएको थियो।[१]
- २०५६ भदौ २० नेकन एयर विमान दुर्घटना काठमाडौँको पश्चिममा दुर्घटनाग्रस्त भएको थियो।[२]
- २०५६ भदौ १८– स्वेता सिंह मिस नेपाल घोषित भएकी थिइन्।
- असोजमा– असोज ८ देखि असोज १७ सम्म काठमाडौँमा आठौँ दक्षिण एसियाली खेलकुद आयोजना गरिएको थियो।[३]
- मङ्सिरमा – मङ्सिर ४ देखि मङ्सिर १४ सम्म एन्फा लिग कपको आयोजना भएको थियो।
- पुसमा – पुस ९ मा नेपालको काठमाडौँबाट भारतको दिल्लीतर्फको भारतीय वायुसेवा इन्डियन एयरलाइन्स फ्लाइट ८१४ अपहरणमा परेको थियो।[४]
जन्म
[सम्पादन]- जेठ ६ – काजल श्रेष्ठ, क्रिकेट खेलाडी
- असार २३ – अप्सरी बेगम, क्रिकेट खेलाडी
- भदौ १८ – मालती ऋषिदेव, नेपालकी सबैभन्दा होचो महिला।
- मङ्सिर ११ – प्रतिमा शेर्पा, गोल्फर
- मङ्सिर १९ – कर्टिस वाटर, नेपाली क्यानडेली सङ्गीतकार
निधन
[सम्पादन]- वैशाख १३ – मनमोहन अधिकारी, पूर्वप्रधानमन्त्री
- वैशाख २१ – महेन्द्रनारायण निधि, राजनीतिज्ञ
- साउन ६ – अरुण थापा, गायक
- चैत १५ – गजे घले, भिक्टोरिया क्रस प्राप्तकर्ता गोर्खाली।
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Previous Election Facts and Figures", २१ अक्टोबर २००८, मूलबाट २१ अक्टोबर २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जनवरी २०२१।
- ↑ Jeziorski, Andrzej (१५ सेप्टेम्बर १९९९), "Nepal suffers second fatal crash", FlightGlobal (अङ्ग्रेजीमा), मूलबाट ६ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ "Hosts Nepal set new medals record at South Asian Games", The Kathmandu Post (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ "Bowing to Terrorism", Frontline (अङ्ग्रेजीमा), मूलबाट ८ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।