वेणी (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


वेणी (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य भोलानाथ पराजुली र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक गण्डकी साहित्य सस्था न हो। यसको प्रकाशन पोखरामा अर्धवार्षिक२०२२मा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]