वेबसाईट
Jump to navigation
Jump to search
वेबसाईट वेबपृष्ठहरूको एक समूह हो जुन एक अर्का पृष्ठसँग जोडियेका हुन्छन। कुनै पनि ब्यक्तिले कुनै पनि वेबसाईट एक प्रकारको इंटरनेटसँग जोडिएको कम्पयुटरबाट खोलेर हेर्छन। वेबसाईटहरू इन्टरनेट भएका मोबाइल अथवा टेलीभिजनबाट पनि हेर्न सकिन्छ। वेबसाईटहरू कम्पयुटरमा वेबसर्भरको मद्दतले खोलिन्छ।
| विकिमिडिया कमन्समा Websites सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |