वैदेशिक पोर्टफोलियो लगानी
स्वरूप
वैदेशिक पोर्टफोलियो लगानी अन्तर्गत स्टक, बन्ड (bonds), नगद समकक्ष (cash equivalents) जस्ता विभिन्न सम्पत्तिहरूको समूह तयार गरिन्छ। यी लगानीहरू प्रत्यक्ष रूपमा लगानीकर्ताले राखेका हुन सक्छन् वा वित्तीय पेशेवरहरूले व्यवस्थापन गरेका हुन सक्छन्। अर्थशास्त्रमा, वैदेशिक पोर्टफोलियो लगानीले त्यस देशमा विदेशी रकमको प्रवेश जनाउँछ। यसमा विदेशीहरूले देशको बैंकमा पैसा जम्मा गर्नु वा देशको स्टक र बन्ड बजारमा खरिद गर्दछन्, जुन कहिलेकाहीँ अन्दाजका लागि पनि गरिन्छ।