सामग्रीमा जानुहोस्

वैवाहिक स्थिति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वैवाहिक स्थिति[१] मानिसको वैवाहिक सम्बन्ध छ वा छैन वा कुन प्रकारको छ भनि देखाउने एक तत्व हो।[२] वैवाहिक स्थिति एउटा यस्तो जनसाङ्ख्यिकी तत्व हो जसले जैविक, सामाजिक, आर्थिक, कानुनी तथा कतिपय सन्दर्भमा धार्मिक पक्षलाई समेत समावेस गरेको हुन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ रौनियार, रुबी, "नेपालीमा किन बढ्दैछ अपांगता?", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२१।
  2. ↑ "सभासद्को वैवाहिक स्थितिः न विवाहित, न अविवाहित !", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-२१।

बाह्य कडीहरू

[सम्पादन]