व्यावसायिकता
स्वरूप
व्यावसायिकता वा पेशागतता (Professionalism) भनेको कुनै व्यक्तिले कार्यस्थलमा पालन गर्नुपर्ने मानकहरू हुन्, जसले व्यक्तिलाई गम्भीर, एकरूप, र कार्य प्रति जिम्मेवारी बोध भएको देखाउन मद्दत गर्छ। के कुरा पेशागतता भित्र पर्छ भन्ने विषयमा विवाद छ र यो कार्यस्थल र संस्कृतिका अनुसार फरक पर्न सक्छ। सामान्यतया व्यावसायिकता, पेशागत नैतिकता (professional ethics) र पोशाक/ड्रेस कोडको मिश्रणको रूपमा पनि परिभाषित गरिन्छ।