शंकरदयाल शर्मा
Jump to navigation
Jump to search
शंकरदयाल शर्मा | |
![]()
| |
कार्य काल २५ जुलाई १९९२ – २५ जुलाई १९९७ | |
उप राष्ट्रपति | कोच्चेरी रामण नारायणन |
---|---|
पूर्ववर्ती | रामस्वामी बेंकटरमण |
उत्तरावर्ती | कोच्चेरी रामण नारायणन |
जन्म | १९ अगस्ट १९१८ भोपाल, मध्य प्रदेश, भारत |
मृत्यु | २६ डिसेम्बर १९९९ नयाँ दिल्ली, भारत |
राजनीतिक पार्टी | भारतीय राष्ट्रिय काङ्ग्रेस |
जीवनसंगी | विमला शर्मा |
धर्म | हिन्दू |
डा. शंकरदयाल शर्मा pronunciation (सहायता जानकारी) (१९ अगस्ट १९१८- २६ डिसेम्बर १९९९) भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, उनी भोपाल राज्यको मुख्यमन्त्री (१९५२-१९५६) रहे र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे । यस क्रममा उनी भारतीय राष्ट्रिय काङ्ग्रेस को अध्यक्ष (१९७२-१९७४) पनि रहे ।[१]
नौ अक्टोबर १९९९मा उनको हृदयघातका कारण मृत्यु भयो ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
वाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा शंकर दयाल शर्मा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
![]() |
विकिकथनमा शंकरदयाल शर्मा का सम्बन्धित भनाइहरू उपलब्ध छन् । |