शंकरदयाल शर्मा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
शंकरदयाल शर्मा
शंकरदयाल शर्मा

कार्य काल
२५ जुलाई १९९२ – २५ जुलाई १९९७
उप राष्ट्रपति   कोच्चेरी रामण नारायणन
पूर्ववर्ती रामस्वामी बेंकटरमण
उत्तरावर्ती कोच्चेरी रामण नारायणन

जन्म १९ अगस्ट १९१८
भोपाल, मध्य प्रदेश, भारत
मृत्यु २६ डिसेम्बर १९९९
नयाँ दिल्ली, भारत
राजनैतिक पार्टी भारतीय राष्ट्रिय काङ्ग्रेस
जीवनसंगी विमला शर्मा
धर्म हिन्दू

डा. शंकरदयाल शर्मा यसका बारेमा pronunciation  (१९ अगस्ट १९१८- २६ डिसेम्बर १९९९) भारतका नवौँ राष्ट्रपति थिए। उनको कार्यकाल २५ जुलाई १९९२बाट २५ जुलाई १९९७ सम्म रह्यो । राष्ट्रपति बन्नु पूर्व उनी भारतका आठौँ उपराष्ट्रपति पनि थिए, उनि भोपाल राज्यको मुख्यमन्त्री (१९५२-१९५६) रहे र मध्य प्रदेश राज्यमा कैबिनेट स्तरको मन्त्रीको रूपमा पनि उनले शिक्षा, विधि, सार्वजनिक निर्माण कार्य, उद्योग तथा वाणिज्य मन्त्रालयको कामकाज सम्भाले । केन्द्र सरकारमा उनले सञ्चार मन्त्रीको रूपमा (१९७४-१९७७) पदग्रहण गरे । यस क्रममा उनी भारतीय राष्ट्रिय काङ्ग्रेस को अध्यक्ष (१९७२-१९७४) पनि रहे ।[१]

नौ अक्टोबर १९९९मा उनको हृदयघातका कारण मृत्यु भयो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]