शङ्कर बिसी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शंकर बिसीबाट अनुप्रेषित)
शंकर बिसी
वासस्थाननेपाल
राष्ट्रियतानेपाली
अन्य नामशंकर
पेशानृत्य निर्देशक, मोडल
चिनारीको कारणसफल नेपाली नृत्य निर्देशक भएकाले

शंकर बिसी एक नेपाली चर्चित कलाकार हुन् । उनी मुख्य गरी लोक दोहोरीका नृत्य निर्देशनक तथा लोक दोहोरीका नृत्यकार वा नायक समेत हुन् ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

कलाकारिता जीवन[सम्पादन गर्नुहोस्]

शंकर बिसी नेपाली लोक दोहोरी नृत्य जगतका एक अत्याधिक चर्चित, सफल तथ उत्कृष्ट व्यक्ति हुन् । उनी नेपाली लोक दोहोरी तथा नृत्य क्षेत्रमा सबैभन्दा धेरै निर्देशन गर्ने निर्देशक हुन् । उनले २०६९ साउन सम्म लगभग ६ सयवटा गितमामा अभिनय र १ हजार २ सयवटा गितको निर्देशन तथा २२ वटा चलचित्रका गीतहरूमा समेत निर्देश गरेका थिए[१]

गीतहरू[सम्पादन गर्नुहोस्]

शंकर बिसीले निर्देशन तथा अभिजय गरेका केहि अत्याधिक चर्चित गितहरू
  • न जाउ है सानू पँधेरीमा…
  • रूमाल हल्लाइ हल्लाइ…
  • अन्य

सान्दर्भिक सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "शंकर बिसी (नृत्य निर्देशक/मोडल)", अन्तिम पहुँच आश्विन १९, २०६९ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]