शंकर सिंह विष्ट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शंकर सिंह विष्ट
शंकर सिंह विष्ट
जन्म (१९७४-०४-२५) अप्रिल २५, १९७४ (उमेर ४६)
दार्चुला
वासस्थानकाठमाडौं, Nepal
राष्ट्रियतानेपाल नेपाली
पेशागायन, संचारकर्मी
कार्यकाल२०५० देखि अहिलेसम्म
जीवनसाथीचाँदनी मल्ल
सन्तानसुप्रिम विष्ट (छोरा)

शंकर सिंह विष्टको जन्म दार्चुला जिल्लाको लाटीनाथ गाविस ८मा भएको हो । विष्ट नेपाली सांगीतीक क्षेत्रका चर्चित लोक देउडा गायक तथा संस्कृतिकर्मी हुन् । उनको अभिनय रहेको गीत सुदूरपश्चिम स्वर्गसरी लोकप्रिय रहेको छ।

व्यक्तिगत जीवन[सम्पादन गर्ने]

उनले गायिका चाँदनी मल्लसँग प्रेम विवाह गरेका हुन् । उनका एक छोरा सुप्रिम विष्ट छन् ।

शंकरसिंह विष्ट भारतको नागाल्याण्डमा साँस्कृतिक टोलीका साथमा
हुड्केली नाचको तयारीमा शंकरसिंह विष्ट

एल्बमहरू[सम्पादन गर्ने]

  • ढल्क्यो जोवन
  • पराइको सिन्दुर
  • रानीवन घसारी
  • मायाको आचल
  • रैगयो झझल्को
  • माहाकाली वाडी


योगदान[सम्पादन गर्ने]


पुरुस्कार र सम्मान[सम्पादन गर्ने]

  • क्षेत्रीय प्रतिभा पुरस्कार २०७२

देउडा गायन क्षेत्र प्रारम्भ[सम्पादन गर्ने]

  • बि. स. २०५०


सन्दर्भ[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]