सामग्रीमा जानुहोस्

शङ्कर होटल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(शंकर होटलबाट अनुप्रेषित)
शङ्कर होटल
शङ्कर होटल नेपाल-को अवस्थिति
शङ्कर होटल
स्थान काठमाडौँ, नेपाल
निर्देशांक २७°४३′६″ उत्तर ८५°१९′१२″ पूर्व / २७.७१८३३° उत्तर ८५.३२०००° पूर्व / 27.71833; 85.32000
संचालन मिति १९६४
संस्थापक स्व. राम शङ्कर श्रेष्ठ
आर्किटेक्ट कुमार नरसिंह राणा
व्यबस्थापन होटल शङ्कर प्रालि
कोठाहरू ९४
Suites १२
रेष्टुरेन्ट २
तल्लाहरू ४
पार्किङ बाहिर
वेबसाइट www.shankerhotel.com.np

शङ्कर होटल काठमाडौँमा अवस्थित सम्पदा होटल हो। यो राणाकालीन दरवारमा निर्माण भएको छ। अग्नि सम्शेर राणाको लाजिम्पाट दरबार दरवारलाई कलात्मक ढङ्गले सजाएर रामशङ्कर श्रेष्ठले यसको निर्माण गरेका हुन्।[१]

चित्र

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]