सामग्रीमा जानुहोस्

शङ्करप्रसाद कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शङ्करप्रसाद कोइराला
शंकरप्रसाद कोइराला
अर्थ, उद्योग र वाणिज्य तथा आपूर्तिमन्त्री
पदमा
२०६९ चैत्र ५ (18 March 2013)
राष्ट्रपतिरामवरण यादव
पूर्वाधिकारीवर्षमान पुन(अर्थ)
अनिलकुमार झा (उद्योग)
बाबुराम भट्टराई(वाणिज्य तथा आपूर्ति)
निर्वाचन आयोगको सचिव
पर्यटन सचिव
व्यक्तिगत विवरण
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय, नेपाल

शंकरप्रसाद कोइराला नेपालका पूर्व प्रशासक तथा अर्थ, उद्योग र वाणिज्य तथा आपूर्ति हुन्। यिनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९मा मन्त्री छन्। शंकर कोइराला बाबुराम भट्टराई नेतृत्वको सरकारले लीलामणि पौडेललाई मुख्य सचिव बनाएपछि रिसाएर राजीनामा दिएका यिनी पर्यटन सचिववाट निर्वाचन आयोग पुगेका थिए। वरिष्ठता मिचेर पौडेल कार्यक्षमताको आडमा मुख्य सचिव भएपछि उनले आयोगको सचिव हुँदै राजीनामा दिएका थिए। कोइराला कवि तथा गीतकारको रूपमा समेत परिचित छन्। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

[]


  1. कथा:रानीबाँसुरी-अनलाइनखबर डटकम