शनिश्चरे
शनिश्चरे | |
---|---|
निर्देशाङ्क: २६°४१′०८″N ८७°५९′३१″E / २६.६८५६१७°N ८७.९९२०१९°Eनिर्देशाङ्कहरू: २६°४१′०८″N ८७°५९′३१″E / २६.६८५६१७°N ८७.९९२०१९°E | |
Country | नेपाल |
जिल्ला | झापा जिल्ला |
जनसङ्ख्या (२०११) | |
• जम्मा | २५०७१ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
Postal code | 57205 |
क्षेत्रीय सङ्केत | 023 |
शनिश्चरे झापा जिल्लाको एक पुरानो व्यापारिक केन्द्र हो। यो अर्जुनधारा नगरपालिकामा पर्दछ। पहिले शनिश्चरे गाविसमा पर्ने यो नगर २०७१ जेठ ४ देखि झापाकै अर्को गाविस अर्जुनधारा सँग मिसाएर शनि अर्जुन नगरपालिका बनेको हो। तर त्यसपछि साविक खुदुनाबारी गाविस समेत मिसाएर अर्जुनधारा नगरपालिका बनाइएको हो।[१]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]