शनिश्चरे

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शनिश्चरे
—  नगरपालिका  —
शनिश्चरे नेपाल-এ অবস্থিত
शनिश्चरे
शनिश्चरे
नेपालमा अवस्थिति
Country  नेपाल
जिल्ला झापा जिल्ला
जनसङ्ख्या (२०११)
 - जम्मा २५,०७१
समय क्षेत्र नेपाली समय (युटिसी+५:४५)
Postal code 57205
टेलिफोन कोड 023

शनिश्चरे झापा जिल्लाको एक पुरानो व्यापारिक केन्द्र हो। यो शनि-अर्जुन नगरपालिकामा पर्दछ। पहिले शनिश्चरे गाविसमा पर्ने यो नगर २०७१ जेठ ४ देखि झापाकै अर्को गाविस अर्जुनधारा सँग मिसाएर शनि अर्जुन नगरपालिका बनेको हो।[१]

जनसङ्ख्या[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४