सामग्रीमा जानुहोस्

शपथ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देवब्रतले आफ्नो भीष्म प्रतिज्ञा लिइरहेका

शपथ कुनै कामकुरो हो–होइन वा गर्ने–नगर्ने भन्ने विषयमा बोलिने वचन वा प्रतिज्ञाको अभिव्यक्ती हो। सपथ कुनै एक कुनै पवित्र चीजको उल्लेख गरिएको आधारमा दिइने आश्वासन प्रतिज्ञाको अभिव्यक्ति हो। उदाहरणका लागि, "म परमेश्वरको शपथ लिन्छु कि म मेरो दायित्वहरू विश्वासयोग्यतापूर्वक पूरा गर्नेछु" एक प्रकारको शपथ हो।[][]

शपथ ग्रहण मा औपचारिक महत्वको वस्तु (संविधान वा बाइबल वा अन्य धार्मिक ग्रन्थ) मा हात राख्ने वा शपथ लिने व्यक्तिले विशेष भावमा हात उठाउने चलन पनि प्रचलित छ। प्रायः दाहिने हात उठाइन्छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
  • शपथपत्र
  • पदको शपथ
  • शपथ उल्लंघन
  • चिकित्सकको शपथ
  • हिप्पोक्रेट्सको शपथ

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Metsudah Chumash and Rashi, KTAV Publishing House, 1991. page 88
  2. Bailey, Cyril (1907). The Religion of Ancient Rome. London: Archibald Constable & Co. Ltd. p. 7. Retrieved 2015-08-18.
"https://ne.wikipedia.org/w/index.php?title=शपथ&oldid=1358527" बाट अनुप्रेषित