सामग्रीमा जानुहोस्

शमिता सेट्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शमिता सेट्टी
जन्म (1979-02-02) २ फेब्रुअरी १९७९ (उमेर ४७)[]
मङ्गलोर, कर्नाटक, भारत
पेशाअभिनेत्री, मोडल
र इंटीरियर डिजाइनर
कार्यकाल२०००–२०११
जीवनसाथीकोही छैन

शमिता सेट्टी (जन्म:२ फेब्रुअरी १९७९ (उमेर ४७)) भारतीय सिनेमाकी एक अभिनेत्री, मोडल र इंटीरियर डिजाइनर हुन्। उनी बलिउडको अभिनेत्री शिल्पा सेट्टीको सानी बहिनी हुन्।

कैरियर

[सम्पादन]

शमिताको पहली चलचित्र यश राज फिल्म्सको आदित्य चोपडा द्वारा निर्देशित मोहब्बतें थियो। उनको किरदार इशिकाको लागि उनीलाई आफ्नु सहकर्मी किम शर्मा र प्रीति झंगियानीको आईफाको बेस्ट डेब्यू पुरस्कार मिलेको थियो। मेरे यार की शादी हे र साथियामा उनको आइटम नम्बरको प्रसंसा भएको थियो। जहर' र फरेब उनको केही आरु चलचित्र हुन्। बिग बस 3 में३मा उनी प्रतिभागी थिइन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "B'SPECIAL: शमिता सेट्टीले बलिउडमा बोल्ड इमेजबाट पहिचान बनाईन्", पन्जाब केसरी, २ फ़रवरी २०१५, अन्तिम पहुँच १६ मार्च २०१५[स्थायी मृत कडी]
  2. "उदय चोपड़ा- शमिता सेट्टी", अमर उजाला, ७ नवंबर २०१२, अन्तिम पहुँच १६ मार्च २०१५ अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]