शरदबहादुर शाही

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

शरदबहादुर शाही नेपाली सेनाको श्री भिमदल गणका सिपाही मा कार्यरत थिए । उनी नेपाली सेनामा कार्यरत रहदारदै तत्कालीन विद्रोहीसँग २०६१ फाल्गुण १४ गते कैलाली जिल्लाको बडैपुर इलाकामा दोहोरो भिडन्त मा परि विरगती प्राप्त गरेका थिए ।[१]

जन्म[सम्पादन गर्ने]

२०४२/०२/०३ गते

शिक्षा[सम्पादन गर्ने]

वतन[सम्पादन गर्ने]

गैरी गाउँ १, धादिङ

नेपाली सेनामा प्रवेश मिति[सम्पादन गर्ने]

२०६०/१०/०५

बाबूको नाम[सम्पादन गर्ने]

दलबहादुर खान ठकुरी

आमाको नाम[सम्पादन गर्ने]

माइली खान ठकुरी

नेपाली सेनामा सेवा अवधि[सम्पादन गर्ने]

१ वष १ महिना ९ दिन

संक्षिप्त विबरण[सम्पादन गर्ने]

तत्कालिन गुल्मपती सेनानी श्री माधव थापा (हाल प्रमुख सेनानी ) को कमाण्डमा कैलाली जिल्लको बडैपुर इलाकामा प्रतिकारात्मक कार्वाहीको क्रममा तत्कालिन विद्रोहीसंग भएको दोहोरो भिडन्तमा अदम्री बहादुरीका साथ लडदा लडदै विरगती प्राप्त । [१]

विरगती प्रप्त मिति[सम्पादन गर्ने]

२०६१/११/१४ गते

सन्दर्भ समाग्री[सम्पादन गर्ने]

  1. १.० १.१ भिम स्मारिका पत्रीका