शहनाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

सहनाईलार्इ महत्त्वपूर्ण बाजाका रूपमा लिइन्छ । याे पन्चै बाजा र नाैमतती बाजा दूबैमा पर्दछ । सहनार्इ (सनै) दुर्ववटा हुन्छन् - भाले सनै रपाेथी सनै । पाेथी सनैले कुन धुन बजाउनुपर्ने हाे त्यसकाे ताल र लय समाते पछि ठाडाे अर्थात् भाले सनैले च्याँ......गरेर साेर थप्ने काम मात्र गर्दछ ।