शहिद सुक्रराज सरूवा रोग अस्पताल काठमाण्डौ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


काठमाडौंको टेकुमा अवस्थीत सरूवा रोग नियन्त्रण अस्पताललाई हाल शहिद सुक्रराज सरूवारोग अस्पताल नामाकारण गरिएको छ यो नेपालको केन्द्रीय अस्पताल मध्य पर्ने अस्पताल हो। कुनै पनि सरूवारोग माहामारी, एडस लगायतका रोगहरू यो अस्पतालका विशेष सेवा हुन।