शहीद स्मारक बि-डिभिजन लिग

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्



शहीद स्मारक बि-डिभिजन लिग
देश  नेपाल
टिमको सङ्ख्या १२-१६
लेभल पिरामिड
प्रमोसनमा शहीद स्मारक ए-डिभिजन लिग
रेलिगेसनमा शहीद स्मारक सी-डिभिजन लिग
वर्तमान विजेता ब्रिगेड ब्वाइज क्लब
टिभी पार्ट्नर कान्तिपुर गोल्ड
२०१६

शहीद स्मारक बि-डिभिजन लिग (अंग्रेजी:- Martyr's Memorial 'B' Division League) , यो नेपाली फुटबल जगतको दोस्रो दर्जाको राष्ट्रिय फुटबल लिग हो ।यस लिगबाट बदुवा भएका टिम शहिद स्मारक ए-डिभिजन लिग र घटुवा भए शहिद स्मारक सी-डिभिजन लिग लिगमा पुग्ने गर्दछ।यस लिग अखिल नेपाल फुटबल संघले संचालन गर्ने गर्द छ।

खेल संरचना[सम्पादन गर्ने]

यस लिगको प्रमुख खेल संरचना भनेको राउन्ड रोविन संरचना नै हो ।यस लिगकाो प्रमुख उत्कृष्ट टिमहरू शहिद स्मारक ए-डिभिजन लिगमा बदुवा हुन्छ भने,अन्तिम दुई कम्जोर टिमहरू भने रेलिगेसनमा पर्द छन् र शहिद स्मारक सी-डिभिजन लिगमा पुग्द छ।बाकी टिमहरू यसै लिगमा यथावत् रहन्छन् ।

लिग विवरण[सम्पादन गर्ने]

प्रमोसन[सम्पादन गर्ने]

Season Promoted
2003-04 Brigade Boys Club
Mahabir Club
2004 Machhindra Football Club
Boudha F.C.
2006 Saraswati Youth Club
2008 Swayambhu Club
Himalayan Sherpa Club
Bansbari Club
Koilapani Polestar Club
2011 Sankata Club
Madhyapur Youth Association
2013 Boys Union Club
2014 Brigade Boys Club


रेलिगेसन[सम्पादन गर्ने]

Season Relegated
2003-04 Bansbari Club
Sankata Club 'B'
2004 Naxal Youth Alliance
2006
2008 No Relegations
2011 Gyanbhairab Club
Sanogaucharan Youth Club
Boys Sports Club
Kumari Youth Club
2013 Kathmandu Club
2014 Birgunj Youth Academy Club
Boudha F.C.

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

स्रोत[सम्पादन गर्ने]