शान्ता न्यौपाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


सभासद् शान्ता न्यौपाने 'प्रमिला' राज्यद्वारा बेपत्ता पारिएका माओवादी नेतामध्ये सबैभन्दा माथिल्लो स्तरका (केन्द्रीय सदस्य) द४८डपाणि न्यौपानेपत्नी हुनुहुन्छ। २०३५ साल देखि राजनीतिमा साइत गर्नुभएकी शान्ता अखिल नेपाल किसान सङ्घ क्रान्तिकारी र क्रान्तिकारी जनपरिषद्को केन्द्रीय सदस्य हुनुहुन्छ।

५३ वर्षीया शान्ताले १३ वर्षको उमेरमै बिहे गर्नुभएको थियो। ८ कक्षासम्म पढ्नुभएकी शान्ताले जनयुद्ध र जनआन्दोलनका शहीद, बेपत्ता परिवारका सपना फुलाउन सविधानमै सुनिश्चित गराउने उहाँको मुख्य एजेण्डा छ। [१]

सन्दर्भ[सम्पादन गर्ने]