शान्ति र जनएकता सन्देश (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शान्ति र जनएकता सन्देश (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य नीलाम्वर आचार्य र देव रञ्जितद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल विश्वशान्ति समिति हो। यसको प्रकाशन काठमाडौंमा वुलेटिन २०२९ जेठमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]