शारदा उ.मा.वि.(ख्याहा)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शारदा उ.मा.वि.(ख्याहा) पाल्पा जिल्लाको ख्याहा-६ ,शान्तिचौरमा रहेको एक उच्च माध्यमिक विद्यालय हो। यस विद्यालयले उच्च माध्यमिक शिक्षा परिषद्सँग सम्बन्धन लिएको छ। यो एक सामुदायिक विद्यालय हो।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]