उपनाम(हरू): विण्डी सिटी, द सेकेण्ड सिटी, शि-टाउन, शि-सिटी, Hog Butcher for the World, City of the Big Shoulders, The City That Works, and others found at List of nicknames for Chicago
आदर्श वाक्य: ल्याटिन: Urbs in Horto (City in a Garden), Make Big Plans (Make No Small Plans), I Will
शिकागो संयुक्त राज्य अमेरिकाको इलिनोइ राज्यको सबैभन्दा बढी जनसंख्या भएको र संयुक्त राज्य अमेरिकाको तेस्रो अधिक जनसंख्या भएको नगर हो। यस नगरको नगरवासीको जनसंख्या करिब २७ लाखको हाराहारीमा छ। [१] थ्व नगरको वृहद महानगरीय क्षेत्रलाई शिकागोल्याण्ड पनि भन्ने गरिन्छ, जुन इन्डियाना र विस्कन्सिनसम्म फैलिएको छ। यो नगर क्षेत्र न्युयर्क सिटी र ग्रेटर लस एंजेलेस पछि संयुक्त राज्य अमेरिकाको सबै भन्दा ठूलो नगर क्षेत्र हो। [४][५][६] यो वृहद नगरको जनसंख्या करिब ९८ लाख रहेको छ। शिकागो मूलरूपले कूक काउण्टीमा अवस्थित छ। तर नगरको केही भाग दुपेज काउण्टीमा पनि अवस्थित छ।