शिरिन एबादी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शिरिन एबादी
एबादी सन् २०११ मा
जन्म (१९४७-०६-२१) २१ जुन १९४७ (उमेर ७२)[१]
हमादान, इरान
वासस्थानलन्डन, इङ्गल्यान्ड
राष्ट्रियताइरानी
अल्मा मेटरतेहरान विश्वविद्यालय[२]
पेशा
  • वकिल
  • न्यायधिस
चिनारीको कारणमानव अधिकार केन्द्रको संरक्षक
धर्मशिया इस्लाम
पुरस्कारराफ्तो पुरस्कार (२००१)
नोबेल शान्ति पुरस्कार (२००३)
हस्ताक्षर

शिरिन एबादी (फारसी: شيرين عبادى Širin Ebādi; जन्म २१ जुन १९४७) एक इरानी वकिल, पूर्व न्यायधिस र मानव अधिकार कार्यकर्ता र इरानमा रहेको मानव अधिकार केन्द्रको संरक्षककी स्थापनाकार हुन् । सन् २००३ अक्टोबर १० मा एबादीलाई मानव अधिकार, महिला अधिकार , बाल अधिकार र रिफ्युजी अधिकार सम्बन्धी अभूतपूर्व कार्यको लागि नोबेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो । उनी पहिलो इरानी थिइन् जसले नोबेल पुरस्कारको सम्मान प्राप्त गरिन ।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. Daniel P. O'Neil (2007). Fatima's sword: Everyday female resistance in post-revolutionary Iran. ProQuest. pp. 55–61. . https://books.google.com/books?id=e6OACOoqokEC&pg=PA55. अन्तिम पहुँच मिति: 15 January 2012. 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Kinnear2011

वाह्य लिङ्कहरू[सम्पादन गर्ने]