शिलान्यास (पत्रिका)
Jump to navigation
Jump to search
शिलान्यास (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य उपेन्द्र श्रेष्ठ र उपासना क्षेष्ठद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक सं. स्वयम हो। यसको प्रकाशन काठमाडौं (ॐ बहाल)मा सामयिक २०२७ जेठमा प्रकाशित भएको थियो। [१]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
|