शिवशंकर मानन्धर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शिवशंकर मानन्धर
१९९
व्यक्तिगत विवरण
वास्तविक नामशिवशंकर मानन्धर
जन्म२२ फरवरी १९३२
नयाँसडक, काठमाडौं, नेपाल
मृत्यु१४ नोवेम्बेर 2004
Kalimati, काठमाडौं, नेपाल
किसिमनायक, हाँस्य व्यंग्यकार, संगीतकार
पेशानायक, हाँस्य व्यंग्यकार, संगीतकार
सक्रिय वर्ष१९५१–२०००

शिवशंकर मानन्धर (१९८९-२०६१) गितकार तथा नेपाली चलचित्रका पहिलो नायक हुन्। उनको जन्म वि.सं. १९८९ फागुन १२ गते पिता मानबहादुर र माता राममायाको सुपुत्रका रूपमा भएको हो। उनी जन्मेको दिन शिवरात्री पनि परकाले उनको नाम शिवशंकर राखिएको हो।[१] उनले आमा चलचित्रमा नायकको भूमिका निर्वाह गरेकाले पहिलो नायकका रूपमा चिनिएको हो।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

<references>

  1. "नेपाली चलचित्रको इतिहास", Film Development Board of Nepal, अन्तिम पहुँच १४ जुलाई २००९