शिवशंकर मानन्धर
Jump to navigation
Jump to search
शिवशंकर मानन्धर | |
---|---|
चित्र:Shivashankar1.jpg Shivashankar1 | |
व्यक्तिगत विवरण | |
वास्तविक नाम | शिवशंकर मानन्धर |
जन्म | २२ फरवरी १९३२ नयाँसडक, काठमाडौं, नेपाल |
मृत्यु | १४ नोवेम्बेर 2004 Kalimati, काठमाडौं, नेपाल |
किसिम | नायक, हाँस्य व्यंग्यकार, संगीतकार |
पेशा | नायक, हाँस्य व्यंग्यकार, संगीतकार |
सक्रिय वर्ष | १९५१–२००० |
शिवशंकर मानन्धर (१९८९-२०६१) गितकार तथा नेपाली चलचित्रका पहिलो नायक हुन्। उनको जन्म वि.सं. १९८९ फागुन १२ गते पिता मानबहादुर र माता राममायाको सुपुत्रका रूपमा भएको हो। उनी जन्मेको दिन शिवरात्री पनि परकाले उनको नाम शिवशंकर राखिएको हो।[१] उनले आमा चलचित्रमा नायकको भूमिका निर्वाह गरेकाले पहिलो नायकका रूपमा चिनिएको हो।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "नेपाली चलचित्रको इतिहास", Film Development Board of Nepal, अन्तिम पहुँच १४ जुलाई २००९।