शुभकामना क्रिकेट कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैतडी जिल्लामा प्रत्येक वर्ष आयोजना गरिने यस जिल्लाकै सर्वाधिक पुरुस्कार राषिको क्रिकेट प्रतियोगिता हो यो | धन सिंह बोहोरा यसका आयोजक हुन् | यस प्रतियोगितामा जिल्लाका धेरै टिमहरूले सहभागिता जनाउने गर्छन् |