शुभाघाट गंगामाला नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शुभाघाट गंगामाला नगरपालिका
—  नगरपालिका  —
शुभाघाट गंगामाला नगरपालिका Nepal-এ অবস্থিত
शुभाघाट गंगामाला नगरपालिका
शुभाघाट गंगामाला नगरपालिका
नेपालमा रहेको शुभाघाट गंगामाला नगरपालिका
निर्देशाङ्क (शुभाघाट): २८°२८′१२″ उत्तर ८१°५१′३६″ पूर्व / २८.४७०००° उत्तर ८१.८६०००° पूर्व / 28.47000; 81.86000निर्देशाङ्क: २८°२८′१२″ उत्तर ८१°५१′३६″ पूर्व / २८.४७०००° उत्तर ८१.८६०००° पूर्व / 28.47000; 81.86000
देश  नेपाल
विकास क्षेत्र मध्य-पश्चिमाञ्चल
अञ्चल भेरी अञ्चल
जिल्ला सुर्खेत जिल्ला
स्थापना २०७२ असोज १
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा २४,३३९
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-८८

शुभाघाट गंगामाला नगरपालिका नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने सुर्खेत उपत्यकाको सुर्खेत जिल्लामा अवस्थित एक नगरपालिका हो। [१][२][३] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा सुर्खेतमा मेहलकुना, गुमी, दहचौरघुमखहरे यी ४ गाउँ विकास समितिहरूलाई समेटेर शुभाघाट गंगामाला नगरपालिका घोषणा गरिएको हो।[४] शुभाघाट गंगामाला नगरपालिकाको केन्द्र साबिकको दहचौर गाउँ विकास समितिको शुभाघाट देउतिबज्यै मन्दिर को आसपासमामा रहको छ। नगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[४]

जनसङ्ख्या[सम्पादन गर्ने]

मेहलकुना, गुमी, दहचौरघुमखहरे यी ४ गाउँ विकास समितिहरूलाई मिलाएर शुभाघाट गंगामाला नगरपालिका बनाइएको हो।[५] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार यी ४ ठाउँहरूको जनसङ्ख्यालाई जोडेर शुभाघाट गंगामाला नगरपालिकाको जनसङ्ख्या २४,३३९ रहेको छ।[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "२६ नयाँ नगरपालिका थप", नागरिक दैनिक, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  2. "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  3. "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबरपत्रिका, १ असोज २०७२, अन्तिम पहुँच १ असोज २०७२ 
  4. ४.० ४.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ 
  5. ५.० ५.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]