शून्य मुटुको धड्कनभित्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शून्य मुटुको धड्कनभित्र
Shoonya Mutuko Dhadkanbhitra (31107782778).jpg
लेखकसुमन पोखरेल
आवरण कलाकारउत्तम नेपाली
देशनेपाल
भाषानेपाली
प्रकारकविता
प्रकाशकवाणी प्रकाशन
प्रकाशन मिति
२०५६
Published in English
1999
पृष्ठहरू१२०
OCLC43992745

शून्य मुटुको धड्कनभित्र (अङ्ग्रेजी: Shoonya Mutuko Dhadkanbhitra) सुमन पोखरेलद्वारा लिखित कविताहरूको पहिलो कवितासङ्ग्रह हो ।[१][२][३] [४]

कविता[सम्पादन गर्ने]

भोकाएको मन
मनपर्‍यो
केवल मनपर्‍यो ।
केके मनपर्‍यो
कहाँकहाँ मनपर्‍यो
बस् मनपर्‍यो ।
अहो !
यो के मनपर्‍यो
उफ् !
कस्तो लाचार यो मनपराइ
कस्तो विवश यो मनपराइ ।
मनपर्‍यो
बस् मनपर्‍यो !

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. https://lccn.loc.gov/99951779
  2. https://www.goodreads.com/book/show/18161082-shoonya-mutuku-dhadkanbhitra
  3. पोखरेल, सुमन, "सुमन पोखरेल : शून्य मुटुको धड्कनभित्र", मदन पुरस्कार पुस्तकालय, अन्तिम पहुँच २०१८-०७-१२ 
  4. "Shoonya Mutuko Dhadkanbhitra - Wikidata"