शैक्षिक गतिविधि (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


शैक्षिक गतिविधि (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रामेश्वर चालिसेद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक जनविकास सामग्री केन्द्र सानो ठिमी हो। यसको प्रकाशन काठमाडौंमा पाक्षिक २०२९ असारमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]