शैलेन्द्र मोहन प्रधान बाबु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
शैलेन्द्र मोहन प्रधान
जन्महेटौडा, नेपाल
पेशासंगीत संयोजक


शैलेन्द्र मोहन प्रधान बाबु संगीत संयोजक हो । उहाको जन्म हेटौडाको स्कुल रोडमा भएको हो । २०५२ साल देखी यस क्षेत्रमा आबद्ध हुनुहुन्छ । लगभग ३०० गित उहाले संयोजक गरिसक्नु भएको छ भने २ वटा नेपाली चलचित्र लोफर , अझैपनिमा पाश्र्व संगीत गरिसक्नु भएको छ । सानै उमेरदेखी यस क्षेत्रमा लागीपरेका उहा एसएलसी सम्म अधयनरत हुनुहुन्छ ।