शैलेन्द्र मोहन प्रधान बाबु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
शैलेन्द्र मोहन प्रधान
Sailendra Pradhan.JPG
जन्म
हेटौडा, नेपाल
पेशा संगीत संयोजक


शैलेन्द्र मोहन प्रधान बाबु संगीत संयोजक हो । उहाको जन्म हेटौडाको स्कुल रोडमा भएको हो । २०५२ साल देखी यस क्षेत्रमा आबद्ध हुनुहुन्छ । लगभग ३०० गित उहाले संयोजक गरिसक्नु भएको छ भने २ वटा नेपाली चलचित्र लोफर , अझैपनिमा पाश्र्व संगीत गरिसक्नु भएको छ । सानै उमेरदेखी यस क्षेत्रमा लागीपरेका उहा एसएलसी सम्म अधयनरत हुनुहुन्छ ।