शोभा कपुर
स्वरूप
शोभा कपुर | |
|---|---|
तुषार कपुर, शोभा कपुर, जितेन्द्र एक कार्यक्रममा | |
| जन्म | शोभा कपुर |
| पेशा | टेलिभिजन प्रस्तोता, बालाजी टेलिचलचित्रकी मुख्य प्रबन्धक |
| आफन्त | जितेन्द्र (पति) एकता कपुर (छोरी) तुषार कपुर (छोरो) |
शोभा कपुर एक भारतीय चलचित्र निर्मात्री तथा टेलिभिजन प्रस्तोता हुन।उनी बालाजी टेलिचलचित्रकी मुख्य प्रबन्धक हुन्। उनको पति प्रसिद्ध बलिउड अभिनेता जितेन्द्र हुन्। साथै वर्त्तमान अभिनेता तुषार कपुर तथा एकता कपुर उनको छोरा छोरी हुन्।
जीवनी
[सम्पादन गर्नुहोस्]